बजार
Jump to navigation
Jump to search
बजार एक सामाजिक व्यवस्था हो जसले क्रेता तथा बिक्रेताहरूले एक अर्काको बिचमा सूचना आदान प्रदान गरी स्वेच्छिक रूपले बस्तु तथा सेवाको विनिमय गर्ने गर्दछन्।
![]() |
विकिमिडिया कमन्समा बजार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
बजार सब्दले ति सम्पूण क्षेत्रहरू जनाऊछ जाहा क्रेता र बिक्रेताबिच स्वतन्त्र तथा प्रतियोगीतापूर्ण समन्ध हून्छ र ति सम्पूर्ण क्षेत्रमा कूनै बस्तूको मूल्य सामन हूनूका साथै ति बस्तू छिटो र सजीलै उपलब्ध हून्छ जसलाइ बजार भनीन्छ