सामग्रीमा जानुहोस्

कालो बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ मा बार्सिलोनामा अवैध सडक व्यापारीहरू

कालो बजार वा भूमिगत बजार वा भूमिगत अर्थतन्त्र यस्तो बजार हो जहाँ सबै वाणिज्य, कर, नियम र व्यापार सम्बन्धित कानुनको नियन्त्रण बाहिर हुन्छ।

यसलाई छायाँ अर्थव्यवस्था, कालो अर्थव्यवस्थासमानान्तर अर्थव्यवस्था पनि भनिन्छ।

म्यानमारको अवैध लोपोन्मुख वन्यजन्तु बजार

आधुनिक समाजहरूमा, भूमिगत बजार अन्तर्गत धेरै गतिविधिहरू हुन्छन्। कालो बजार त्यस्ता देशहरूमा कम छ जहाँको अर्थतन्त्र खुला छ। तर जहाँ भ्रष्टाचार, नियन्त्रण र कडा नियमहरू छन्, त्यहाँ अधिक मात्रामा कालो बजारी हुन्छ।

बजार अर्थव्यवस्था

[सम्पादन गर्नुहोस्]

कसैको तर्क छ कि, कालो बजार सर्वाधिक स्वतन्त्र बजार हो। दोश्रो अन्य कुनै पनि प्रकारबाट नियन्त्रित बजार विविध प्रकारको अनुचित/ अन्यायपूर्ण हस्तक्षेपका विभिन्न प्रकारका समस्याहरूबाट भुक्तभोगी छन् ।

बजार अर्थतन्त्रको त्यहाँ दुई विशेष क्षेत्रहरू छन्, जहाँ आधारभूत रूपमा माग र आपूर्ति कारकहरू काम गर्छन् र खरीद-बिक्री को गतिबिधीहरू कार्यान्वयन गरिन्छ।

व्यापार गरिने वस्तु तथा सेवा

[सम्पादन गर्नुहोस्]

यौन शोषण तथा बाधा मजदुर

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जानकारी

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत रूपमा पहिचान गर्ने जानकारी, क्रेडिट कार्ड र बैंक खाता जानकारी जस्ता वित्तीय जानकारी, र चिकित्सा डेटा प्रायः डार्कनेट बजारमा किनबेच गरिन्छ।[] मानिसहरूले चोरी गरिएको डेटालाई सार्वजनिक रूपमा उपलब्ध डेटासँग एकत्रित गरेर र नाफाको लागि फेरि बेचेर यसको मूल्य बढाउँछन्, जसले गर्दा डेटा चोरी भएका मानिसहरूलाई हुन सक्ने क्षति बढ्छ।[]

धेरै देशको कानूनले हतियारको व्यक्तिगत स्वामित्वलाई निषेध गर्दछ। यी प्रतिबन्धहरू साना चक्कुदेखि बन्दुकसम्म, वा वर्गीकरणद्वारा (जस्तै, क्यालिबर, ह्यान्डगन, स्वचालित हतियार, र विस्फोटक पदार्थ)सम्म हुन सक्छन्। कालो बजारले हतियारको आपूर्ति गर्दछ जुन कानुनी रूपमा प्राप्त गर्न सकिँदैन ।

जनावर तथा जनावरको सामग्री

[सम्पादन गर्नुहोस्]
Attendees to the 2011 Endangered Species Day examine illegal items confiscated by the USFWS. (5755616043)
अमेरिकी वन्यजन्तु सेवाद्वारा कालो बजारमा बिक्री भएका जनावरका अवयवा तथा सामग्रीका प्रदर्शन

धेरै विकासशील देशहरूमा, जीवित जनावरहरूलाई जंगलमा समातेर घरपालुवा जनावरको रूपमा बेचिन्छ। जंगली जनावरहरूको मासु, छाला र अंगहरूको लागि पनि शिकार गरिन्छ र मारिन्छ, जसको पछिल्लो भाग र अन्य जनावरका भागहरू परम्परागत औषधिमा प्रयोगको लागि बेचिन्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, व्यावसायिक लेनदेनको उद्देश्यले शरीरबाट अंगहरू निकाल्दा अवैध अंग व्यापार हुन्छ।[]

सवारी प्रदायक

[सम्पादन गर्नुहोस्]

विमान तथा सवारी पार्टपुर्जा

[सम्पादन गर्नुहोस्]

प्रतिलिपि अधिकार युक्त सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य लिंकहरू

[सम्पादन गर्नुहोस्]
  1. Holt, Thomas J.; Smirnova, Olga; Chua, Yi-Ting (२०१६), Data thieves in action : examining the international market for stolen personal information, Palgrave Macmillan, आइएसबिएन 978-1-137-58904-0
  2. Rossi, Ben (८ जुलाई २०१५), "The ripple effect of identity theft: What happens to my data once it's stolen?", Information Age
  3. Jafar, Tazeen H. (२००९), "Organ Trafficking: Global Solutions for a Global Problem", American Journal of Kidney Diseases 54 (6): 1145–1157, डिओआई:10.1053/j.ajkd.2009.08.014, पिएमआइडी 19880230