खुला बजार
स्वरूप
खुला बजार भन्ने शव्द साधारणतया स्वतन्त्र व्यापारको नजिकको आर्थिक अवस्थालाई जनाउन प्रयोग गरिन्छ। अधिक विशिष्ट, प्राविधिक अर्थमा, प्रतिभूतिमा यस शब्दले अन्तरब्याङ्क व्यापारलाई जनाउँछ ।
आर्थिक सिद्धान्तमा
[सम्पादन गर्नुहोस्]खुल्ला बजार अर्थतन्त्रलाई उत्पादक तथा उपभोक्ताको द्वन्द्वात्मक सम्बन्धमा चल्ने प्रणालीका रूपमा परिभाषित गर्ने गरिन्छ ।
आलोचना
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- स्वतन्त्र बजार
- मुद्रा बजार
- ओपन मार्केट(एक प्रारम्भिक ईकमर्स कम्पनी)