संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त अरब इमिरेट्स
इमिरेट्स क्रिकेट बोर्ड लोगो
आइसिसी सदस्यता अवस्थाएफिलिएट (१९८९)
एसोसिएट (१९९०)
आइसिसी क्षेत्रएसिया
डब्लूसियलएक
प्रशिक्षकपाउल फ्राङ्क्स (अन्तरिम)
कप्तानअमजद जावेद
पहिलो अन्तर्राष्ट्रिय
२० फरबरी १९७६ वि. पाकिस्तान, सारजाहमा
विश्वकप
उपस्थिति२ (पहिलो १९९६मा)
उत्कृष्ट नतिजा१३औँ (२०१५)
विश्वकप छनौट
उपस्थिति४ (पहिलो १९९४मा)
उत्कृष्ट नतिजाविजेता, १९९४
३१ अगस्त २०१५सम्म

संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टिम संयुक्त अरब इमिरेट्सको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]