सामग्रीमा जानुहोस्

कागेश्वरी मनोहरा नगरपालिका

निर्देशाङ्कहरू: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका मा पर्दछ बागमती प्रदेश
कागेश्वरी मनोहरा नगरपालिका
बागमती प्रदेशको नक्सामा कागेश्वरी मनोहरा नगरपालिकाको अवस्थिति
कागेश्वरी मनोहरा नगरपालिका मा पर्दछ नेपाल
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखउपेन्द्र कार्की (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशान्ता थापा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२७.३८ किमी (१०.५७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३०,४४३
 • घनत्व४८००/किमी (१२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक डाँछी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोटगागलफेदी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको कुल जनसङ्ख्या १,३०,४३३ रहेको छ भने यहाँ ३३,७६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]