सामग्रीमा जानुहोस्

शङ्खरापुर नगरपालिका

(शंखरापुर नगरपालिकाबाट अनुप्रेषित)
शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिका मा पर्दछ बागमती प्रदेश
शङ्खरापुर नगरपालिका
बागमती प्रदेशको नक्सामा शङ्खरापुर नगरपालिकाको अवस्थिति
शङ्खरापुर नगरपालिका मा पर्दछ नेपाल
शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखरमेश नापित (राष्ट्रिय प्रजातन्त्र पार्टी)
  उपप्रमुखसमिता श्रेष्ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा६०.२१ किमी (२३.२५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२९,३१८
  घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक पुखुलाछी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शङ्खरापुर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछीसुन्टोल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शङ्खरापुर नगरपालिकाको कुल जनसङ्ख्या २९,३१८ रहेको छ भने यहाँ ९,७४९ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार शङ्खरापुर नगरपालिकाको कुल जनसङ्ख्या २९,३१८ रहेको छ। यस नगरपालिकालाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

शङ्खरापुर नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
नाङ्गलेभारे (१-७)३,५४३१५.९६२२२.००
नाङ्गलेभारे (८-९)१,६८९८.१८२०६.४८
लप्सीफेदी (४-६,९)२,३५९१०.१८२३१.७३
लप्सीफेदी (१-३)२,१११४.२९४९२.०७
सुन्टोल (८-९)३,५४६१०.९३३२४.४३
सुन्टोल (१-७), पुखुलाछी (६-९)४,७१३२.२२२,१२२.९७
पुखुलाछी (१-५), बज्रयोगिनी (१-६)४,५५८१.५५२,९४०.६५
बज्रयोगिनी (७-९)२,४६३४.१३५९६.३७
इन्द्रायणी४,३३६२.७७१,५६५.३४
जम्मा२९,३१८६०.२१४८६.९३

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]