सामग्रीमा जानुहोस्

बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिका मा पर्दछ बागमती प्रदेश
बूढानीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा बूढानीलकण्ठ नगरपालिकाको अवस्थिति
बूढानीलकण्ठ नगरपालिका मा पर्दछ नेपाल
बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखमिठाराम अधिकारी (नेकपा (एमाले))
  उपप्रमुखअनिता लामा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३४.०८ किमी (१३.१६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७७,५५७
  घनत्व५२००/किमी (१३०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक महाङ्काल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बूढानीलकण्ठ नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाङ्काल, विष्णु बूढानीलकण्ठ र कपन गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बूढानीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या १,७७,५५७ रहेको छ भने यहाँ ४६,९३० घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार बुढानिलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या १,७७,५५७ रहेको छ। यस नगरपालिकालाई १३ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

बुढानिलकण्ठ नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चपली भद्रकाली (१-५)८,०७८४.६७१,७२९.७६
चपली भद्रकाली (६-९)११,४०२१.६७,१२६.२५
विष्णु बूढानीलकण्ठ (१-३)८,००४४.२४१,८८७.७४
विष्णु बूढानीलकण्ठ (४-६)९,४९७१.९७४,८२०.८१
विष्णु बूढानीलकण्ठ (७-९)७,४३२७.७७९५६.५०
खड्का भद्रकाली (१-५)११,८०३१.३१९,०१०.६९
खड्का भद्रकाली (६-९)६,४३५०.८८७,३१२.५०
महाङ्काल (१-७)१९,०१८३.४३५,५४४.६१
महाङ्काल (८-९)९,९५००.६८१४,६३२.३५
१०कपन (३)३३,६२३०.८९३७,७७८.६५
११कपन (२,४-९)२२,६४२३.४२६,६२०.४७
१२कपन (१)१९,४२५०.३४५७,१३२.३५
१३चुनीखेल१०,२४८३.६२,८४६.६७
जम्मा१,७७,५५७३४.८५,१०२.२१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]