बागमती अञ्चल
स्वरूप
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
बागमती अञ्चल अङ्ग्रेजी: Bagmati Zone ⓘ नेपालको १४ अञ्चल मध्ये एक हो। यो अञ्चलको पूर्वमा जनकपुर अञ्चल, पश्चिममा गण्डकी अञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा नारायणी अञ्चल पर्दछ।
नामाकरण
[सम्पादन गर्नुहोस्]यो अञ्चलको नाम बागमती नदीको नाम द्वारा राखिएको हो।
जिल्लाहरू
[सम्पादन गर्नुहोस्]यो अञ्चलमा पर्ने जिल्लाहरू यस प्रकार छन्-
- काठमाडौँ जिल्ला
- ललितपुर जिल्ला
- भक्तपुर जिल्ला
- रसुवा जिल्ला
- धादिङ जिल्ला
- नुवाकोट जिल्ला
- सिन्धुपाल्चोक जिल्ला
- काभ्रेपलाञ्चोक जिल्ला
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बागमती अञ्चल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।