सामग्रीमा जानुहोस्

बागमती अञ्चल

बागमती अञ्चल
आदर्श वाक्य(हरू): 
बहादुर गोरखा, हात खाली छैन, विल्यान्सलाई घातक मारियो
बागमती अञ्चल बागमती अञ्चल-को अवस्थिति
बागमती अञ्चल
निर्देशाङ्कमा बागमती अञ्चलको सदरमुकाम देखाइएको
बागमती अञ्चल मध्यमाञ्चल विकास क्षेत्र-को अवस्थिति
बागमती अञ्चल
निर्देशाङ्कमा बागमती अञ्चलको सदरमुकाम देखाइएको
बागमती अञ्चल नेपाल-को अवस्थिति
बागमती अञ्चल
निर्देशाङ्कमा बागमती अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २७°४३′०२″ उत्तर ८५°१९′२६″ पूर्व / २७.७१७२° उत्तर ८५.३२४०° पूर्व / 27.7172; 85.3240
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल विकास क्षेत्र
जनसङ्ख्या
 • जम्मा४,००८,४८७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

बागमती अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। भक्तपुर, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक गरी आठ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम काठमाडौँ हो। बागमती नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ। ती सबै जिल्ला अहिले बागमती प्रदेशमा पर्छन्।

प्रशासनिक उपविभाजन

[सम्पादन]

जनकपुर अञ्चललाई आठवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी यसका सबै जिल्लाहरूलाई बागमती प्रदेशमा समावेश गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
भक्तपुर पहाड भक्तपुर बागमती प्रदेश
धादिङ पहाड धादिङवेशी
ललितपुर पहाड ललितपुर
काठमाडौँ पहाड काठमाडौँ
काभ्रेपलान्चोक पहाड धुलिखेल
नुवाकोट पहाड विदुर
रसुवा हिमाल धुन्चे
सिन्धुपाल्चोक हिमाल चौतारा

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]