सामग्रीमा जानुहोस्

भेरी अञ्चल

भेरी अञ्चल
भेरी अञ्चल भेरी अञ्चल-को अवस्थिति
भेरी अञ्चल
निर्देशाङ्कमा भेरी अञ्चलको सदरमुकाम देखाइएको
भेरी अञ्चल मध्यपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
भेरी अञ्चल
निर्देशाङ्कमा भेरी अञ्चलको सदरमुकाम देखाइएको
भेरी अञ्चल नेपाल-को अवस्थिति
भेरी अञ्चल
निर्देशाङ्कमा भेरी अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २८°०४′ उत्तर ८१°३८′ पूर्व / २८.०७° उत्तर ८१.६३° पूर्व / 28.07; 81.63
देश नेपाल
विकास क्षेत्रमध्यपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामनेपालगन्ज
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

भेरी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बाँके, बर्दिया, दैलेख, जाजरकोट र सुर्खेत गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। भेरी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम नेपालगन्ज हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन]

भेरी अञ्चल पाँच जिल्लाहरूमा विभाजित थियो। यसका बाँके र बर्दिया जिल्ला लुम्बिनी प्रदेशका साथै दैलेख, जाजरकोट र सुर्खेत कर्णाली प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बाँके तराई नेपालगन्ज लुम्बिनी प्रदेश
बर्दिया तराई गुलरिया
दैलेख पहाड नारायण कर्णाली प्रदेश
जाजरकोट पहाड खलङ्गा
सुर्खेत भित्री मधेश वीरेन्द्रनगर

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]