भेरी नदी
स्वरूप
भेरी नदी नेपालको एक नदी हो । यो नदि कर्णाली नदिको एक मुख्य सहायक नदि हो जसले पश्चिम धौलागिरी क्षेत्रलाई सिंचित गर्छ । यो नदीको तीन महत्त्वपूर्ण सहायक नदि छन् | दक्षिणतिरबाट सानी भेरी , उत्तरतिरबाट ठुली भेरी आउछ । अर्को सहायक नदि हो उत्तर गङ्गा | भेरी नदि सुर्खेत उपत्यकाबाट बग्दै बग्दै महाभारत शृंखलामा कर्णाली नदीमा मिसिन्छ । भेरी नदि र कर्णालीको मिसिएको सुर्खेत घाट्गाउ हो । दोभान निकै मोहमहक छ । एतिहासिक नदिको रुपमा भेरी नदिलाई लिइन्छ ।
| भेरी नदी | |
|---|---|
| स्थान | |
| देश | नेपाल |
| जलाधारका विशेषताहरू | |
| नदी प्रणाली | कर्णाली नदी |