सामग्रीमा जानुहोस्

लखनदेई नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लखनदेई नदी
स्थान
देशहरूनेपाल, भारत
भौतिक विषेशताहरू
स्रोत 
  स्थानचुरे, नेपाल
मुख 
   स्थान
बागमती नदी (भारतको मुजफ्फरपुर जिल्लामा)

लखनदेई नदी नेपालको चुरे क्षेत्रबाट सुरु भई सर्लाही जिल्ला हुँदै भारत तर्फ बग्ने नदी हो।[] यो नदी सीतामढी जिल्लाबाट भारत प्रवेश गर्छ र भारतको मुजफ्फरपुर जिल्लामा पुगेर बागमती नदीमा मिसिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Applied Research Grants for Disaster Risk Reduction", मूलबाट २००७-०७-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०५-२६

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]