सामग्रीमा जानुहोस्

राहुघाट खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राहुघाट खोला
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानधौलागिरीको दक्षिणी अनुहारमा हिमनदी, हिउँको क्षेत्र पहिलो
 •  भौगोलिक निर्देशाङ्क२८°४०′उ॰ ८३°३१′पू॰ / २८.६६७°N ८३.५१७°E / 28.667; 83.517
मुख 
 •  स्थान
गण्डकी नदी
 •  भौगोलिक निर्देशाङ्क
२८°२२′२८″उ॰ ८३°३४′१०″पू॰ / २८.३७४४४°N ८३.५६९४४°E / 28.37444; 83.56944निर्देशाङ्कहरू: २८°२२′२८″उ॰ ८३°३४′१०″पू॰ / २८.३७४४४°N ८३.५६९४४°E / 28.37444; 83.56944
 •  उन्नतांस
८८० मी (२,८९० फिट)
जलाधारका विशेषताहरू
नदी प्रणालीनारायणी नदी

राहुघाटखोला नेपालको काली खोलाम्याग्दी खोलाको सहायक नदी हो।

राहुघाटखोला धौलागिरी दक्षिणपश्चिममा धेरै हिमनदी र हिउँका मैदानहरूबाट उत्पन्न हुन्छ र यसको खुला हिमनदी उपत्यकामा पुरानो मोराइन, अल्पाइन चउर र उप-अल्पाइन वनहरू बिच दक्षिणपश्चिममा बग्छ। त्यसपछि यो खोल एउटा साँघुरो घाटीमा झर्छ, दक्षिणपूर्वमा समशीतोष्ण र त्यसपछि उप-उष्णकटिबन्धीय जङ्गलहरू हुँदै, चिम्खोला, दर्मिजा, दागनाम, पाखापानी, कोटगाँव, झिन, वखेत, राखू आदि जस्ता छरिएका गाउँहरू हुँदै जान्छ। राहुघाटखोला बेनी बजारभन्दा माथि गालेश्वर क्षेत्रमा काली गण्डकी नदीमा मिल्छ।

यो सुन्दर नदी हो। मानिसहरू यसलाई रघुगङ्गा, रबर खोला, राहुघाटखोला, सुनसरी खोला आदि नामले बोलाउँछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Home", rahughatserofero.co.uk [स्थायी मृत कडी]