सामग्रीमा जानुहोस्

इम्जा खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इम्जा खोला
इम्जा खोला
भौतिक विषेशताहरू
मुखतेङ्गबोचे नजिक दुधकोशी नदी
२७°४७′३५″N ८६°४२′५८″E / 27.793°N 86.716°E / 27.793; 86.716.
जलाधारका विशेषताहरू
नदी प्रणालीकोशी नदी

इम्जा खोला (अङ्ग्रेजी: Imja Khola) दुधकोशी नदीको सहायक नदी हो । खुम्बु हिमनदी पगलेर लोबुज्या (लोबुचे) नदीमा मिसिन्छ, जुन दक्षिणी दिशामा इम्जा खोलाको रूपमा तेङ्गबोचे नजिक दुधकोशी नदीको सहायक नदीको रूपमा बग्ने गर्दछ ।[]

इम्जा खोलाले दिङ्गबोचे उपत्यकाको इम्जा हिमनदीबाट पानी संचित गर्दछ ।[]


सगरमाथा आधार शिविरमा पदयात्रा गर्दा, पदयात्रीहरू थ्याङ्बोचे र डिङ्बोचे गाउँको बीचमा इम्जा खोला हुँदै हिँड्छन्। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Drainage of Mount Everest", Encyclopaedia Britannica, अन्तिम पहुँच २०१०-०५-२८
  2. "Imja Glacier, Nepal", अन्तिम पहुँच २०१०-०५-२८
  3. Hiking, Adventure Trek, "Imja Khola", Imja Khola

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]