बिसहजारी ताल
स्वरूप
| बिसहजारी ताल | |||||||
|---|---|---|---|---|---|---|---|
| रहेको स्थान | चितवन, नेपाल | ||||||
| भौगोलिक निर्देशांक | २७°३७′११″उ ८४°२६′२१″पू / 27.61972°N 84.43917°E[१] | ||||||
| प्रकार | सफा पानीको ताल | ||||||
| सिंचित क्षेत्र | नेपाल | ||||||
| सतहको क्षेत्रफल | ३,२०० हेक्टर (७,९०० एकड) | ||||||
| किनारको लम्बाई१ | ओसिलो चौर | ||||||
| सतहको उचाई | २८६ मी (९३८ फिट) | ||||||
| बसोबास | सल्यानटार | ||||||
| |||||||
| १ किनारको लम्बाईको उचित मापन भएको छैन । | |||||||
बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल चितवनको सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यो ताललाई २००३ को अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।[२]
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]बिसहजारी ताल समुन्द्र सतहबाट २८६ मिटर (९३८ फिट) को उचाइमा अवस्थित छ । यस ताल तथा रामसार क्षेत्रले जम्मा ३,२०० हेक्टर (७,९०० एकड) क्षेत्रफल ओगटेको छ ।

तस्वीरहरू
[सम्पादन गर्नुहोस्]- बिसहजारी ताल
- गैंडा (बिसहजारी ताल)
- डुङ्गामा बिसहजारी तालको अवलोकन
- बिसहजारी ताल
- बिसहजारी ताल
- गोही (बिसहजारी ताल)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बिसहजारी ताल (विकिम्यापियामा)
- ↑ Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites अभिलेखिकरण २०१२-०३-०१ वेब्याक मेसिन. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5