रतुवा खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रतुवा खोला
स्थान
देशनेपाल, भारत
सहरहरूदमक, चपरामारी, कोहबरा, गौरीगन्ज
भौतिक विषेशताहरू
स्रोतचुरे पहाड
 • स्थानइलाम नगरपालिका, नेपाल
मुखकन्काई नदी
 •  स्थान
किशनगन्ज जिल्ला, भारत
 •  भौगोलिक निर्देशाङ्क
२६°१०′४१″उ॰ ८७°४१′४६″पू॰ / २६.१७८०६°N ८७.६९६११°E / 26.17806; 87.69611निर्देशाङ्कहरू: २६°१०′४१″उ॰ ८७°४१′४६″पू॰ / २६.१७८०६°N ८७.६९६११°E / 26.17806; 87.69611

रतुवा खोला पूर्वी नेपालको एक नदी हो।[१] नेपालको चुरे पहाडबाट उत्पति भई भारतको बिहारस्थित कनकाई नदीमा मिसिन्छ। यो नदी पूर्वी नेपालको ठुलो र विकसित सहर दमकको पूर्वी सिमाना हो। नदीले चिल्हारा गाउँलाई पनि छुन्छ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रतुवा खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५ 
  2. "रतुवा खोला अवैध उत्खनन", गोरखापत्र, अन्तिम पहुँच २०२४-०३-०५ 
  3. "१४ वर्षमा पनि बनेन रतुवाको पुल, पैसा दिएर खोला तर्दै स्थानीय", हिमालखबर, अन्तिम पहुँच २०२४-०३-०५