रतुवा खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निर्देशाङ्क: २६°१०′४१″ उत्तर ८७°४१′४६″ पूर्व / २६.१७८०६° उत्तर ८७.६९६११° पूर्व / 26.17806; 87.69611
रतुवा खोला
River
देशहरू नेपाल, भारत
शहरहरू दमक, चाप्रमारी, कोहबरा
स्थलचिन्ह महेन्द्र राजमार्ग
श्रोत चुरे पहाड
 - स्थान इलाम जिल्ला, नेपाल
मुख कन्काई नदी
 - स्थान किशनगञ्ज जिल्ला, भारत
 - निर्देशांक २६°१०′४१″ उत्तर ८७°४१′४६″ पूर्व / २६.१७८०६° उत्तर ८७.६९६११° पूर्व / 26.17806; 87.69611

रतुवा खोला (English: Ratuwa Riveria) पूर्वी नेपालको खोला हो। यो खोला चुरे पहाडबाट उत्पत्ति हुन्छ र बिहार प्रदेशमा कन्काई नदीमा मिश्रित हुन्छ। यसले दमक सहरको पूर्वी सिमानाको काम गर्छ। [१][२]

  1. Woodhatch, Tom, "Nepal handbook", p. 450, Google books, अन्तिम पहुँच २०१०-०५-२५ 
  2. Raut, Nigam, "Rivers of Nepal", Naturally Nepal, अन्तिम पहुँच २०१०-०५-२५