म्याग्दी खोला
स्वरूप
| म्याग्दी खोला | |
|---|---|
म्याग्दी खोलाको दृश्य | |
| स्थान | |
| देश | नेपाल |
| जलाधारका विशेषताहरू | |
| नदी प्रणाली | नारायणी नदी |
म्याग्दी खोला म्याग्दी जिल्ला भएर बग्ने नेपालको नदी हो। यो नदी धौलागिरी हिमालबाट उत्पति भएर गण्डकी नदीमा गएर मिसिन्छ। यो खोलामा बाह्रै महिना पानी हुन्छ। [१][२][३]
शब्दोपति
[सम्पादन गर्नुहोस्]यो नदीको नाम मगर भाषाको मेङ र दी बाट बनेको छ। 'मेङ'को अर्थ मगर मानिस हुन्छ भने 'दी'को अर्थ पानी हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु", नेपाल इनर्जी फोरम (नेपालीमा), २०१८-१२-१७, अन्तिम पहुँच २०२०-०९-०४।
- ↑ "म्याग्दी खोला किनारमा अवस्थित मालिका गाउँपालिका", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०४। अभिलेखिकरण २०२१-०९-१६ वेब्याक मेसिन
- ↑ "म्याग्दी खोला हाइड्रोपावरको पीपीए", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-०४।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]२८°२०′२४″N ८३°३४′०६″E / 28.3401°N 83.5684°E