सामग्रीमा जानुहोस्

खप्तड ताल

खप्तड ताल
रहेको स्थानडोटी, नेपाल
भौगोलिक निर्देशांक२९°२३′१२″उ ८०°१०′०६″पू / 29.38667°N 80.16833°E / 29.38667; 80.16833
प्रकारसफा पानीको ताल
सिंचित क्षेत्रनेपाल
किनारको लम्बाईओसिलो चौर
सतहको उचाई३,०५० मी (१०,०१० फिट)
किनारको लम्बाईको उचित मापन भएको छैन ।

खप्तड ताल नेपालको डोटी जिल्लामा अवस्थित ताल हो ।[] यो ताल खप्तड राष्ट्रिय निकुञ्जको उत्तर-पूर्वमा तथा समुन्द्र सतहबाट ३०५० मिटरको उचाइमा अवस्थित छ ।[][]

यो ताल १२ हजार फिटभन्दा बढी उचाइमा रहेको छ । त्यसलाई खापर दह भनिन्छ । यस दहको वरिपरि रङ्गीचङ्गी फूल फुल्ने गर्दछ । खापर दहको छेउमा खापरे मष्टोको पुरानो मन्दिर र हेमकाण्ड छ । यीबाहेक खप्तडका अन्य पनि आकर्षणका ठाउँहरू पनि छन् । नागढुङ्गा, जेठी बहुरानी ढुङ्गा, रयाई घट्ट, छयाई पानी, भीमढुङ्गा, ददुली खडुलीमाइको मन्दिर, डाँफपे कोट आदि ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lakes and Ponds", अन्तिम पहुँच अप्रिल २०१५
  2. "Khaptad National Park", अन्तिम पहुँच अप्रिल २०१५ अभिलेखिकरण २०१७-०४-१३ वेब्याक मेसिन
  3. "Khaptad National Park", अन्तिम पहुँच अप्रिल २०१५ अभिलेखिकरण २०१५-०४-२५ वेब्याक मेसिन
  4. Khaptad National Park Trek | Khaptad lake | Khaptad Baba Swami place | अभिलेखिकरण २०१८-०८-१६ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]