सेती गण्डकी नदी
स्वरूप
सेती गण्डकी | |
---|---|
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | गाईघाट |
जलाधारका विशेषताहरू | |
सहरहरू | पोखरा |
सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]नेपाली प्रचलनमा रहेको कुनैकुनै किंवदन्ती तथा कथाहरूमा सेती गण्डकी नदी र कालीगण्डकी नदीलाई दिदिबहिनी भन्ने पनि गरिन्छ । सेती नदीलाई दिदी र काली नदीलाई बहिनी भन्ने गरिन्छ । दिदी सेती नदी लुकेर भागेकाले नकराइ हिडेको वा शान्तिपूर्ण बगेको र बहिनी काली चाहिँ दिदीको खोजिमा दिदीलाई बोलाउदै हिडेकाले गज्रिदै ठूलो आवाजले कराउँदै बगेको छ ।
चीत्र दिर्घाहरू
[सम्पादन गर्नुहोस्]-
दुलेगौँडा सहरबाट देखिने सेती नदीको सुन्दर दृश्य
-
गुरुङ सङ
-
तनहुँ दुलेगौँडाबाट देखिने सेती
-
सेती नदिको नक्सा[१]