सामग्रीमा जानुहोस्

रोहिणी नदी

रोहिणी नदी
स्थान
देशहरूनेपाल, भारत
भौतिक विषेशताहरू
स्रोत 
  स्थानपाल्पा जिल्लाकपिलवस्तु जिल्ला, नेपाल
  उन्नतांस८५० मी (२,७९० फिट)
मुख 
   स्थान
पश्चिम राप्ती नदी (गोरखपुरको पश्चिम)
   भौगोलिक निर्देशाङ्क
२६°४५′२२.८″उ ८३°१९′५४.३″पू / 26.756333°N 83.331750°E / 26.756333; 83.331750
   उन्नतांस
७५ मी (२४६ फिट)
लम्बाइ१२२ किमी (७६ माइल)
जलाधारकाे क्षेत्रफल२,६८६ किमी (१,०३७ वर्ग माइल)

रोहिणी नदी पाल्पा जिल्लाको माथागढी गाउँपालिकाको चुरे क्षेत्रबाट सुरु भई कपिलवस्तुरुपन्देही जिल्ला हुँदै दक्षिणमा भारतको उत्तर प्रदेश तर्फ बग्ने नदी हो। यो नदी भारतको गोरखपुरमा पुगेपछि राप्ती नदीमा मिसिन जान्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]