सामग्रीमा जानुहोस्

राप्ती नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राप्ती नदी
स्थानीय नामError {{native name}}: an IETF language tag as parameter {{{1}}} is required (help)
स्थान
Countryनेपाल, भारत
भौतिक विषेशताहरू
स्रोत 
  स्थानराप्ती अञ्चल, नेपाल रुकुम जिल्ला को दक्षिण सिमा रोल्पा जिल्ला सङ्ङै
   भौगोलिक निर्देशाङ्क२८°२८′३३″N ८२°५२′४४″E / 28.4757°N 82.8788°E / 28.4757; 82.8788
  उन्नतांस३,५०० मी (११,५०० फिट)
मुख 
   स्थान
कर्णाली नदी
   भौगोलिक निर्देशाङ्क
२६°१७′२०″N ८३°४०′०८″E / 26.289°N 83.669°E / 26.289; 83.669
   उन्नतांस
६० मी (२०० फिट)
जलाधारकाे क्षेत्रफल२३,९०० किमी (९,२०० वर्ग माइल)
निकास 
  औसत१३६ मी3/सेक (४,८०० घन फिट/सेक)
जलाधारका विशेषताहरू
नदी प्रणालीगङ्गा
सहायक नदीहरू 
   बायाँलुङ्रि खोला, झिम्रुक खोला, आमि नदी, रोहिणी नदी
   दायाँअरुण खोला

राप्ती नदीका प्रमुख सहायक नदी माडी खोला र झिम्रुक खोला भएकोले यो जल सम्पदाका दृष्टिले निकै सम्पन्न छ। रोल्पा जिल्लाको महाभारत पर्वतबाट उत्पन्न भएको माडी नदी प्युठान जिल्ला हुदै आएको छ। प्युठान जिल्लाको गौमुखी भन्ने ठाउँबाट उत्पन्न भएको झिम्रुक खोलामा (गर्दन खोला, छोपेखोला, खप्रङखोला) आदि स–साना नदी नालाहरु मिसिएका छन्। प्युठान जिल्लाको ऐरावती भन्ने ठाउँमा माडी खोला र झिम्रुक खोला मिसिए पछि राप्ती नदीले आफ्नो बृहत स्वरुप प्राप्त गर्दछ। ६,५०० वर्ग कि. मि. जलधार क्षेत्र भएको पश्चिम राप्ती नदिको कुल लम्वाई २५७ कि. मि. रहेको छ। यो नदीबाट दाङ्ग देउखुरी उपत्यका र बाँके जिल्ला सिचांई सुविधा पुग्न गएको छ।


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]


बाह्यकडीहरू

[सम्पादन गर्नुहोस्]