त्रिशूली नदी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
त्रिशूली नदी | |
---|---|
भौतिक विषेशताहरू | |
मुख | नारायणी नदी |
जलाधारका विशेषताहरू | |
नदी प्रणाली | नारायणी नदी |
त्रिशूली नदी नेपालको एक मुख्य नदी तथा सप्तगण्डकी नदी प्रणालीको एक मुख्य सहायक नदी हो[स्रोत नखुलेको]। यो नदी रसुवाको गोसाईकुण्ड स्थित त्रिशूलधाराबाट उत्पत्ति भएको नदी हो।[स्रोत नखुलेको] भगवान शिवले कालकूट बिष खाएर तपस्या गर्न जाँदा त्यहाँ पुगेपछि आफ्नो त्रिशूलले घोपी पानी निकालेको ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ। त्रिशूली नदीलाई त्रिशूली गंगा पनि भन्ने चलन रहेको छ[स्रोत नखुलेको]। त्रिशूली नेपालको मध्य भागबाट बहने नदी हो। यो नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो[स्रोत नखुलेको]।
नामाकरण
[सम्पादन गर्नुहोस्]त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
(त्रिशूली नदी मुगलिन नजिक)
-
(लाङटाङ सहायक नदी)
-
टाडी खोला सहायक नदी
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाहिरी कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा त्रिशूली नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।