सेती नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सेती नदी
नदी
सेती नदी, दिपायल, नेपाल
देश नेपाल
सहायक नदीहरू
 - वायाँ चौलानी नदी
 - दायाँ बुढीगंगा नदी
शहरहरू दिपायल, सिलगढी
श्रोत सैपाल हिमाल
 - स्थान बझाङ , नेपाल
मुख कर्णाली नदी
 - स्थान अछामकैलालीको सिमाना, नेपाल
घाघरा र गण्डकीका सहायक नदीहरू



सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ।जुन बझाङ जिल्लामा पर्दछ।

जलविद्युत आयोजना[सम्पादन गर्ने]

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ।जसको क्षेमता ७५० मेघा वाट रहनेछ।जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]