सामग्रीमा जानुहोस्

महाकाली अञ्चल

महाकाली अञ्चल
महाकाली अञ्चल महाकाली अञ्चल-को अवस्थिति
महाकाली अञ्चल
निर्देशाङ्कमा महाकाली अञ्चलको सदरमुकाम देखाइएको
महाकाली अञ्चल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
महाकाली अञ्चल
निर्देशाङ्कमा महाकाली अञ्चलको सदरमुकाम देखाइएको
महाकाली अञ्चल नेपाल-को अवस्थिति
महाकाली अञ्चल
निर्देशाङ्कमा महाकाली अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २९°००′ उत्तर ८०°१४′ पूर्व / २९.००° उत्तर ८०.२४° पूर्व / 29.00; 80.24
देश नेपाल
विकास क्षेत्रसुदूरपश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकाममहेन्द्रनगर
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

महाकाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुर गरी चार जिल्लाहरू मिलेर बनेको थियो। महाकाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम महेन्द्रनगर हो। यो नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन]

भेरी अञ्चल चार जिल्लाहरूमा विभाजित थियो। यसका सबै जिल्लाहरू हाल सुदूरपश्चिम प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बैतडी पहाड दशरथचन्द सुदूरपश्चिम प्रदेश
डडेल्धुरा पहाड र भित्री मधेश अमरगढी
दार्चुला हिमाल खलङ्गा
कञ्चनपुर तराई महेन्द्रनगर

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]