सामग्रीमा जानुहोस्

नारायणी अञ्चल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायणी अञ्चल
को अवस्थिति
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल विकास क्षेत्र
क्षेत्रफल
 • जम्मा८,४००.६ किमी (३२४३.५ वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

नारायणी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम हेटौँडा हो। नारायणी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ।

प्रशासनिक उपविभाजन

[सम्पादन गर्नुहोस्]

नारायणी अञ्चललाई पाँचवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी बारा, पर्सा र रौतहट जिल्लाहरूलाई मधेश प्रदेशचितवनमकवानपुरलाई बागमती प्रदेशमा समावेश गरिएको थियो।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बारा तराई कलैया मधेश प्रदेश
पर्सा तराई वीरगन्ज
रौतहट तराई गौर
चितवन भित्री मधेश भरतपुर बागमती प्रदेश
मकवानपुर भित्री मधेश हेटौँडा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]