नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
को अवस्थिति
देशFlag of Nepal.svg नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामरामग्राम
स्थापना२०७४
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गजिल्ला सभा
क्षेत्रफल
 • जम्मा७३५.७३ किमी (२८४.०७ वर्ग माइल)
उच्चतम उचाई
१,९३६ मिटर (६३५२ फिट)
न्यूनतम उचाई
९१ मिटर (२९९ फिट)
जनसङ्ख्या
 (२०७४)
 • जम्मा३१८,५४४
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री थारू
 • मुख्य भाषा
नेपाली अवधी थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
जिसस केन्द्रपरासी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपालको एक जिल्लाको हो।[१][२] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो ।[३] यस जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ।[४]

यसअघि ३ असोज २०७२ मा, नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामा विभाजित गरेको थियो। यस जिल्लाको जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या सन् २०६८ को जनगणना अनुसार, ३,२१,०५८ रहेको छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्दछन्।[५]

विभाजन[सम्पादन गर्नुहोस्]

यस जिल्ला ७ वटा स्थानीय तहमा विभाजित छ[५] जसमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन्।[६]

नगरपालिका[सम्पादन गर्नुहोस्]

गाउँपालिका[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४ 
  2. "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७ 
  3. "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४ 
  4. "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७ 
  5. ५.० ५.१ "CITY POPULATION– statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच २२ मार्च २०१८ 
  6. "District Corrected Last for RAJAPATRA (page no. 261)", www.mofald.gov.np, अन्तिम पहुँच २ मार्च २०१८ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]