सामग्रीमा जानुहोस्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
को अवस्थिति
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामरामग्राम
स्थापना२०७४
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गजिल्ला सभा
क्षेत्रफल
 • जम्मा७३५.७३ किमी (२८४.०७ वर्ग माइल)
उच्चतम उचाई
१,९३६ मिटर (६३५२ फिट)
न्यूनतम उचाई
९१ मिटर (२९९ फिट)
जनसङ्ख्या
 (२०७४)
 • जम्मा३१८,५४४
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री थारू
 • मुख्य भाषा
नेपाली अवधी थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
जिसस केन्द्रपरासी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपालको एक जिल्लाको हो।[][] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो ।[] यस जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ।[]

यसअघि ३ असोज २०७२ मा, नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामा विभाजित गरेको थियो। यस जिल्लाको जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या सन् २०६८ को जनगणना अनुसार, ३,२१,०५८ रहेको छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्दछन्।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिकाहरू गरि ७ वटा स्थानीय तहहरू रहेका छन्।[]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
बर्दघाट नगरपालिका माकर, पञ्चनगर,धुर्कोट (७,८), जहदा, जमुनिया (१,८), दाउन्ने देवीरुपौलिया (१,२) १६ बर्दघाट ७६,७०३ १८०.९६ ४२०
रामग्राम नगरपालिका सनई (४-५), सुक्रौली, हकुई, अमराैट, बन्जरियादेवगवा १८ परासी ६४,०१७ १२८.३२ ५००
सुनवल नगरपालिका सुनवल, स्वाँठी, धुर्कोट (६) र रामनगर १३ सुनवल ७२,०८५ १७३.५० ४२०
सुस्ता गाउँपालिका कुडिया, त्रिवेणी सुस्ता (४), रुपौलिया (३-९), नस्रहीपकलीहवा कुडिया ४०,६५५ ९१.२४ ४५०
पाल्हीनन्दन गाउँपालिका रामपुरुवा, सनई (१-३,६-९), हरपुर, कुस्मा पाल्हीगेरमी कुस्मा ३८,१८६ ४४.६७ ८५०
प्रतापपुर गाउँपालिका जमुनिया (२-७,९), सोमानी, ठूलोखैरटवा, बैदौली, गुठीप्रसौनी, गुठीसुर्यपुराप्रतापपुर प्रतापपुर ४९,८९७ ८७.५५ ५७०
सरावल गाउँपालिका मनरी (१,४-८), बडहरा दुबौलिया, रामपुरखडौनासरावल सरावल ४२,२०७ ७३.१९ ५८०
नवलपरासी जिल्लाका पूर्व गाविसहरूको नक्सा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४ 
  2. "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७ 
  3. "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  4. "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२६ मिति
  5. "CITY POPULATION– statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच २२ मार्च २०१८ 
  6. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]