सामग्रीमा जानुहोस्

प्रतापपुर गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका
नेपालको नक्सामा प्रतापपुर गाउँपालिकाको अवस्थिति
प्रतापपुर गाउँपालिका मा पर्दछ नेपाल
प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका
प्रतापपुर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३१′N ८३°४२′E / 27.52°N 83.70°E / 27.52; 83.70
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
स्थापनावि.सं. २०७३ फागुन २७
सरकार
  अध्यक्षउमेशचन्द्र यादव (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमानकुमारी चौधरी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा८७.५५ किमी (३३.८० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४९,८९७
  घनत्व५७०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक प्रतापपुर गाविसको कार्यालय
वेबसाइटpratappurmun.gov.np

प्रतापपुर गाउँपालिका नेपालको लुम्बिनी प्रदेशमा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित एक गाउँपालिका हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७५३ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते यो गाउँपालिकाको गठन भएको थियो।[][] साविकका नवलपरासी जिल्लाका जमुनिया (२-७,९), सोमानी, ठूलोखैरटवा, बैदौली, गुठीप्रसौनी, गुठीसुर्यपुराप्रतापपुर गाउँ विकास समितिहरूलाई समेटेर प्रतापपुर गाउँपालिका घोषणा गरिएको थियो।[][][] प्रतापपुर गाउँपालिकाको कुल जनसङ्ख्या ४९,८९७ रहेको छ ।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

प्रतापपुर गाउँपालिकाको क्षेत्रफल ८७.५५ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिकामा ९ वटा वडा रहेको छ। यसको सीमाना पूर्वमा सुस्ता गाउँपालिका पश्चिममा सरावल गाउँपालिका उत्तरमा बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन्।[]

प्रतापपुर गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
जमुनिया (३, ५-७, ९)४,८०४७.१५६७१.८९
जमुनिया (२, ४) र सोमानी (१, ३)५,१२९८.०६६३६.३५
सोमानी (२, ४-९)५,६६२६.५३८६७.०८
ठूलोखैरटवा (१-९)५,४९७८.१६६७३.६५
बैदौली६,५०८८.३१७८३.१५
गुठीप्रसौनी (१-५, ८)५,०८५७.०२७२४.३६
गुठीसुर्यपुरा५,७७०११.८७४८६.१०
प्रतापपुर (५, ६) र गुठीप्रसौनी (६, ७, ९)५,३३७२.०६२,५९०.७८
प्रतापपुर (१-४, ७-९)६,१०५१०.३३५९०.९९
कुल४९,८९७६९.४९७१८.०४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ अभिलेखिकरण २०१७-०९-०३ वेब्याक मेसिन
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५
  6. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७
  7. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  8. "गाउँपालिका र नगरपालिका कायम गर्ने गरी उक्त एकाईहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]