सामग्रीमा जानुहोस्

सुनवल नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनवल
आदर्श वाक्य(हरू): 
"सांस्कृतिक सहर, सुनवल सुन्दर सहर"
सुनवल मा पर्दछ लुम्बिनी प्रदेश
सुनवल
सुनवल
नक्सामा सुनवलको अवस्थिति
सुनवल मा पर्दछ नेपाल
सुनवल
सुनवल
सुनवल (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″उ ८३°३९′३८″पू / 27.60611°N 83.66056°E / 27.60611; 83.66056
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[]
स्थापना२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखविमला अर्याल (नेपाल कम्युनिस्ट पार्टी (एमाले))
  उपप्रमुखसूर्यप्रसाद दुवे (नेपाल कम्युनिस्ट पार्टी (एमाले))
क्षेत्रफल
  जम्मा१७३.५० किमी (६६.९९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७२,०८५
  घनत्व४२०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
वेबसाइटsunwalmun.gov.np

सुनवल नेपालको लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा पर्ने एक नगरपालिका हो।[] सुनवल बजार नगरपालिकाको केन्द्र हो।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा सुनवलस्वाँठी गाउँ विकास समितिहरू समावेश गरिएका थिए[] भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा धुर्कोट (६) र रामनगर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवल नगरपालिकाको कुल जनसङ्ख्या ७२,०८५ रहेको छ भने यहाँ १७,४१८ घरधुरी रहेका छन्।[]

सुनवल नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सुनवल (१)६७९९३.८६१७६१.४०
स्वाँठी (१-३,६)३९९०५.६१७११.२३
सुनवल (३)५१५७१.२७४०६०.६३
सुनवल (२,४)७७६०४२.५७१८२.२९
स्वाँठी (५)३९२४१.१५३४१२.१७
सुनवल (६,९)४१३७१९.६२२१०.८६
सुनवल (७)६२१५१२.९२४८१.०४
सुनवल (८)४६२४१०.५५४३८.२९
सुनवल (४,७-९)४६८६९.३८४९९.५७
१०सुनवल (५)३०३२५.४६५५५.३१
११धुर्कोट (६), रामनगर (५–७)६७००४१.४९१६१.४८
१२रामनगर (१,८-९)८१९४६.४५१२७०.३९
१३रामनगर (२–४)६८६७१३.२१५१९.८३
जम्मा७२,०८५१७३.५४४१५.३८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]
  6. "नवलपरासीमा ५ नगरपालिका थप, नगरपालिकाको संख्या ६ पुग्यो (सुचिसहित)", www.newsatnepal.com, www.newsatnepal.com, २०७१, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]