सरावल गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सरावल
—  गाउँपालिका  —
सरावल Nepal-এ অবস্থিত
सरावल
सरावल
नेपालको नक्शामा सरावल गाउँपालिका
निर्देशाङ्क: २७°३०′उत्तर ८३°४४′पूर्व / २७.५०° उत्तर ८३.७३° पूर्व / 27.50; 83.73निर्देशाङ्क: २७°३०′उत्तर ८३°४४′पूर्व / २७.५०° उत्तर ८३.७३° पूर्व / 27.50; 83.73
देश  नेपाल
प्रदेश प्रदेश नं. ५
जिल्ला नवलपरासी जिल्ला
स्थापना २७ फाल्गुण २०७३
क्षेत्रफल
 - जम्मा ७३.१९ किमी (२८.३ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा ३८,१६३
 जनघनत्व ५२१.४/किमी (१,३५०.५/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-७८
कार्यालय साविकको सरावल गाविसको कार्यालय

सरावल गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका मनहरीको (१,४-८) वडाहरू बडहरा दुबौलिया, रामपुरखडौनासरावल गाउँ विकास समितिहरूलाई समेटेर सरावल गाउँपालिका घोषणा गरिएको हो ।[४][५] सरावल गाउँपालिकको कूल जनसङ्ख्या ३८,१६३ रहेको छ ।[६]

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

सरावल गाउँपालिकाको क्षेत्रफल ७३.१९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा प्रतापपुरबर्दघाट नगरपालिका, पश्चिममा सुनवल, रामग्रामपाल्हीनन्दन नगरपालिका, दक्षिणमा भारत, उत्तरमा सुनवलबर्दघाट नगरपालिका रहेका छन् ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]