सामग्रीमा जानुहोस्

सरावल गाउँपालिका

निर्देशाङ्कहरू: २७°३०′N ८३°४४′E / 27.50°N 83.73°E / 27.50; 83.73
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरावल गाउँपालिका
सरावल गाउँपालिका मा पर्दछ लुम्बिनी प्रदेश
सरावल गाउँपालिका
सरावल गाउँपालिका
नेपालको नक्सामा सरावल गाउँपालिकाको अवस्थिति
सरावल गाउँपालिका मा पर्दछ नेपाल
सरावल गाउँपालिका
सरावल गाउँपालिका
सरावल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३०′N ८३°४४′E / 27.50°N 83.73°E / 27.50; 83.73
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लानवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
स्थापना२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुखाडीप्रसाद चौधरी थारु (नेकपा (एमाले))
 • उपाध्यक्षवासमती चमार (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा७३.१९ किमी (२८.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,२०७
 • घनत्व५८०/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
केन्द्रसाविक सरावल गाविसको कार्यालय
वेबसाइटsarawalmun.gov.np

सरावल गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[][] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका मनरीको (१,४-८) वडाहरू बडहरा दुबौलिया, रामपुरखडौनासरावल गाउँ विकास समितिहरूलाई समेटेर सरावल गाउँपालिका घोषणा गरिएको थियो।[][] सरावल गाउँपालिकको कूल जनसङ्ख्या ४२,२०७ रहेको छ ।[] यहाँ ८,७४५ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

सरावल गाउँपालिकाको क्षेत्रफल ७३.१९ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा प्रतापपुरबर्दघाट नगरपालिका, पश्चिममा सुनवल, रामग्रामपाल्हीनन्दन गाउँपालिका, दक्षिणमा भारत, उत्तरमा सुनवलबर्दघाट नगरपालिका रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]