सामग्रीमा जानुहोस्

सेती अञ्चल

सेती अञ्चल
सेती अञ्चल सेती अञ्चल-को अवस्थिति
सेती अञ्चल
निर्देशाङ्कमा सेती अञ्चलको सदरमुकाम देखाइएको
सेती अञ्चल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
सेती अञ्चल
निर्देशाङ्कमा सेती अञ्चलको सदरमुकाम देखाइएको
सेती अञ्चल नेपाल-को अवस्थिति
सेती अञ्चल
निर्देशाङ्कमा सेती अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २९°१६′ उत्तर ८०°५६′ पूर्व / २९.२६७° उत्तर ८०.९३३° पूर्व / 29.267; 80.933
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
सदरमुकामदिपायल
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
प्रमुख भाषा(हरू)नेपाली, डोटेली, थारू

सेती अञ्चल नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित चौध अञ्चलहरू मध्ये एक थियो। धनगढी सेती अञ्चलको प्रमुख सहर हो। यसको सदरमुकाम दिपायल सिलगढी थियो। वि.सं २०७२ मा, विकास क्षेत्र र अञ्चलहरू खारेज भएका थिए। पहिले सेती अञ्चल भनेर चिनिने यो क्षेत्र अहिले सुदूरपश्चिम प्रदेशमा पर्दछ।

नामाकरण

[सम्पादन]

सेती नदीको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।

प्रशासनिक विभाजन

[सम्पादन]

सेती अञ्चललाई ५ जिल्लाहरूमा विभाजित गरिएको थियो।

जिल्ला अवस्थिति सदरमुकाम हाल
अछाम पहाड मङ्गलसेन सुदूरपश्चिम प्रदेश
बझाङ हिमाल चैनपुर
बाजुरा हिमाल मार्तडी
डोटी पहाड दिपायल सिलगढी
कैलाली भित्री मधेश धनगढी

पो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]