अमरगढी नगरपालिका
Jump to navigation
Jump to search
अमरगढी | |
---|---|
देश | ![]() |
राज्य | महाकाली अञ्चल |
जिल्ला | डडेलधुरा जिल्ला |
सरकार | |
• मेयर | विश्वेश्वरप्रसाद ओझा (बिपिन) |
• उप मेयर | संगीता भण्डारी |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | १८,३९० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | ०९६ |
वेबसाइट | amargadhi.municipality.gov.np |
अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। ऐतिहासिक किल्ला अमरगढीको काखमा रहेको डडेलधुरा बजार जुन डडेलधुरा जिल्लाको सदरमुकाम पनि हो, त्यसैले यस नगरपालिकाको नामाकरण राष्ट्रिय बिभुती अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखीएको छ । नगरको जनसङ्ख्या १९,०१५ रहेको छ। अमरगढीको टेलीफोन कोड नं.०९६ हो।
इतिहास[सम्पादन गर्ने]
शिक्षा[सम्पादन गर्ने]
स्वास्थ्य[सम्पादन गर्ने]
जनसङ्ख्या[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]