सामग्रीमा जानुहोस्

अजयमेरु गाउँपालिका

निर्देशाङ्कहरू: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अजयमेरुबाट अनुप्रेषित)
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
अजयमेरु गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा अजयमेरु गाउँपालिकाको अवस्थिति
अजयमेरु गाउँपालिका मा पर्दछ नेपाल
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षउमेशप्रसाद भट्ट (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षबसन्ती पाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४८.०९ किमी (५७.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६१
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविक भद्रपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

अजयमेरु गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा समैजी, अजयमेरु, भद्रपुर, चिपुरदेवल दिव्यपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अजयमेरु गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६१ रहेको छ भने यहाँ ३,४५३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]