परशुराम नगरपालिका
Jump to navigation
Jump to search
परशुराम नगरपालिका | |
---|---|
देश | ![]() |
राज्य | सुदूर-पश्चिमाञ्चल |
जिल्ला | महाकाली अञ्चल |
जिल्ला | डडेल्धुरा जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | ४१४ किमी२ (१६० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३४,९८३ |
• घनत्व | ८५/किमी२ (२२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | १०२०० |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-९६ |
वेबसाइट | www |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
|
|
|
नेपाल पोर्टल हिमालय पोर्टल |
परशुराम नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र महाकाली अञ्चलको डडेलधुरा जिल्लाको भित्री मधेसमा अवस्थित नगरपालिका हो। यो नगरपालिका २०७१ सालमा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरी गठन भएको थियो।[१][२] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा डडेल्धुरा जिल्लामा शिर्ष र जोगबुडा यी २ गाउँ विकास समितिहरूलाई समेटेर परशुराम नगरपालिका घोषणा गरिएको हो।[२][३] परशुराम नगरपालिकाको केन्द्र जोगबुडाको लालढुंगा बजारमा रहको छ।[१][३]
जनसङ्ख्या[सम्पादन गर्ने]
शिर्ष र जोगबुडा गाविसहरूलाई मिलाएर परशुराम नगरपालिका बनाइएको हो ।[४] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर परशुराम नगरपालिकाको जनसङ्ख्या ३४,९८३ हुन्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ ३.० ३.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |