आलिताल गाउँपालिका
(आलिताल बाट पठाईएको)
आलिताल गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°Eनिर्देशाङ्कहरू: २९°०८′०६″N ८०°३०′४५″E / २९.१३५१°N ८०.५१२४°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डडेल्धुरा |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १८ १२५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
आलिताल गाउँपालिका डडेल्धुरा जिल्लाको ५ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार आलिताल गाउँपालिकाको कुल जनसंख्या १८, १२५ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "संक्षिप्त परिचय", आलिताल गाउँपालिका, अन्तिम पहुँच २६ श्रावण २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |