सामग्रीमा जानुहोस्

नवदुर्गा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
नवदुर्गा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा नवदुर्गा गाउँपालिकाको अवस्थिति
नवदुर्गा गाउँपालिका मा पर्दछ नेपाल
नवदुर्गा गाउँपालिका
नवदुर्गा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२१′N ८०°४२′E / 29.35°N 80.70°E / 29.35; 80.70
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षलक्ष्मीप्रसाद अवस्थी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षनिर्मलाकुमारी बोगटी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१४१.८९ किमी (५४.७८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,६७२
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविक मणिलेक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नवदुर्गा गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा कोटेली, मणिलेक, नवदुर्गाबेलापुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नवदुर्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,६७२ रहेको छ भने यहाँ ४,३१८ घरधुरी रहेका छन्।[]

नवदुर्गा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
कोटेली४,०६५२८.०५१४४.९२
मणिलेक४,३५११८.३१२३७.६३
नवदुर्गा३,०६०१३.७२२२३.०३
बेलापुर (१-६)४,४४६५८.०९७६.५३
बेलापुर (७-९)२,७५०२३.२७११८.१३
जम्मा१८,६७२१४१.४४१३१.९९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]