सामग्रीमा जानुहोस्

अजयमेरु गाउँपालिका

अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका डडेल्धुरा जिल्ला-को अवस्थिति
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
अजयमेरु गाउँपालिका
अजयमेरु गाउँपालिका नेपाल-को अवस्थिति
अजयमेरु गाउँपालिका
निर्देशाङ्क: २९°२१′ उत्तर ८०°४२′ पूर्व / २९.३५° उत्तर ८०.७०° पूर्व / 29.35; 80.70
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाडडेल्धुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षउमेशप्रसाद भट्ट (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षबसन्ती पाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१४८.०९ किमी२ (५७.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,१६१
 • घनत्व१००/किमी२ (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९६
केन्द्रसाविक भद्रपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

अजयमेरु गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अजयमेरु गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६१ रहेको छ भने यहाँ ३,४५३ घरधुरी रहेका छन्।[२]

अजयमेरु गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१समैजी२,२५६२१.९८१०२.६३
२अजयमेरु३,४९०४३.४८०.४१
३भद्रपुर१,९१०१८.२२१०४.८२
४चिपुर२,३६६१९.६६१२०.३४
५देवल दिव्यपुर (४-९)२,६४९२०.६११२८.५३
६देवल दिव्यपुर (१-३)२,४९०२५.०३९९.४८
जम्मा१५,१६११४८.९१०१.८२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]