सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
स्वरूप
(सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट अनुप्रेषित)
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र | |
---|---|
घडीको दिशामा माथिबाट ताल साइपाल हिमाल, अपी हिमाल, घोडाघोडी ताल, खप्तड ताल, बाह्रसिंगा शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा, बडिमालिका, दोधारा चाँदनी पुल , त्रिपुरासुन्दरी मन्दिर, उग्रतारा मन्दिर | |
देश | नेपाल |
सदरमुकाम | दिपायल सिलगढी, डोटी जिल्ला, सेती अञ्चल |
क्षेत्रफल | |
• जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २,५५२,५१७ |
• घनत्व | १३१/किमी२ (३४०/वर्ग माइल) |
[१] | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
अञ्चलहरू
[सम्पादन गर्नुहोस्]सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र | |||
---|---|---|---|
क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू | सदरमुकाम |
१ | महाकाली | ४ वटा | महेन्द्रनगर |
२ | सेती | ५ वटा | दिपायल |
जम्मा | २ वटा | ९ वटा |
भौगोलिक स्थिति
[सम्पादन गर्नुहोस्]जिल्लाहरू
[सम्पादन गर्नुहोस्]१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर
नगरपालिकाहरू
[सम्पादन गर्नुहोस्]#त्रिवेणी नगरपालिका #बुडिगङ्गा नगरपालिका #वडिमालिका नगरपालिका #वुडिनन्दा नगरपालिका
- अछाम जिल्ला
- कञ्चनपुर जिल्ला
- कैलाली जिल्ला
- डडेल्धुरा जिल्ला
- बैतडी जिल्ला
- डोटी जिल्ला
- दार्चुला जिल्ला
- बझाङ जिल्ला
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२३ मिति