सामग्रीमा जानुहोस्

झलारी पिपलाडी नगरपालिका

झलारी पिपलाडी
झलारी पिपलाडी मा पर्दछ सुदूरपश्चिम प्रदेश
झलारी पिपलाडी
झलारी पिपलाडी
नेपालको नक्सामा झलारी पिपलाडी नगरपालिका
झलारी पिपलाडी मा पर्दछ नेपाल
झलारी पिपलाडी
झलारी पिपलाडी
झलारी पिपलाडी (नेपाल)
निर्देशाङ्क: २८°५७′२६″उ ८०°१७′१७″पू / 28.95722°N 80.28806°E / 28.95722; 80.28806
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापनावि.सं. २०७१ मङ्सिर १६
नगरपालिका विघटन र सम्मिलितवि.सं. २०७३ फाल्गुण २८
सम्मिलित नगरपालिकाशुक्लाफाँटा नगरपालिका
क्षेत्रफल
  जम्मा१४६ किमी (५६ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[]
  जम्मा४२,०२६
  घनत्व२९०/किमी (७५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटwww.jhalaripipaladimun.gov.np

झलारी पिपलाडी नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक पूर्व नगरपालिका तथा वर्तमान समयमा शुक्लाफाँटा नगरपालिकाको स्थान हो।[] शुक्लाफाँटा नगरपालिकाको कार्यालय झलारी बजार रहेको ठाँउलाई बनाइएको छ।[][] यो नगरपालिका वि.सं. २०७१ मङ्सिर १६ मा घोषणा गर्दा झलारीपिपलाडी गाउँ विकास समितिहरू समावेश गरिएको थियो। नेपाल सरकारको मन्त्रिपरिषदको वि.सं. २०७३ फाल्गुण २२ गतेको निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश २०७३ अनुसार यो नगरपालिका विघटन गरि यसलाई शुक्लाफाँटा नगरपालिकामा समावेश गरिएको छ।[][][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला विकास समिति, कञ्चनपुर (तथ्याङ्कीय जानकारी)" अभिलेखिकरण २०१५-०५-२० वेब्याक मेसिन
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१४-१०-२६ वेब्याक मेसिन
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
  4. "जिल्ला विकास समिति, कञ्चनपुर (नगरपालिकाको वडा विभाजन)" अभिलेखिकरण २०१५-०५-२० वेब्याक मेसिन
  5. "थप ६१ नगरपालिका घोषणा, काठमाडौं र भक्तपुर गाविसरहित", अन्तिम पहुँच मे १८,२०१४
  6. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  7. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  8. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]