सामग्रीमा जानुहोस्

कृष्णपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
कृष्णपुर नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा कृष्णपुर नगरपालिकाको अवस्थिति
कृष्णपुर नगरपालिका मा पर्दछ नेपाल
कृष्णपुर नगरपालिका
कृष्णपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / 28.773°N 80.264°E / 28.773; 80.264
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर
स्थापित२०७२ असोज १
सरकार
  नगरप्रमुखहेमराज ओझा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखद्रोपती राना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२५२.७५ किमी (९७.५९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७१,५००
  घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९९
केन्द्रसाविक कृष्णपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कृष्णपुर नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[] २१ पुस २०७२ मा, नगरपालिका घोषणा गर्दा साविकको कृष्णपुर गाविसको सबै वडाहरूलाई यथावत राख्दै नगरपालिका घोषणा गरिएको थियो। २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा यसमा साविकका देखतभुली (९), रैकवार बिचवा गाविसहरू गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको कुल जनसङ्ख्या ७१,५०० रहेको छ भने यहाँ १५,१११ घरधुरी रहेका छन्।[]

कृष्णपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कृष्णपुर (१)९,२४०७२.१२१२८.१२
कृष्णपुर (२)१२,३६२१७.७५६९६.४५
देखतभुली (९)३,४६६५.८५९७.५९
कृष्णपुर (३-४)११,२४१५७.४२१९५.७७
कृष्णपुर (५-६)९,४९२९.३८१०११.९४
कृष्णपुर (७–९)५,९७८९.४१६३५.२८
रैकवार बिचवा (३–५)८,५६०२१.९३९०.८७
रैकवार बिचवा (१-२,६)४,४३८२८.०८१५८.०५
रैकवार बिचवा (७–९)६,७२३३०.८८२१७.७१
जम्मा७१,५००२५२.७४२८२.८९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]