गजरौला बजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गजरौला बजार कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका अन्तर्गत पर्दछ।

परिचय[सम्पादन गर्ने]

गजरौला बजार कृष्णपुर नगरपालिकाको पूर्वी बिन्दुमा महेन्द्र राजमार्ग संगै जोडिएको छ।गजरौला बजारको पूर्वमा कैलाली जिल्लाको मालाखेती भन्ने ठाँउ रहेको छ।गजरौला बजार गुलरिया बजारको करिब तीन कि.मि. को दुरीमा अवस्थित छ।

व्यापारिक गतिबिधि[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]