सामग्रीमा जानुहोस्

मनास्लु हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनास्लु
नक्सा
सर्वोच्च बिन्दु
शिखर८,१५६ मी (२६,७५९ फिट)
आठौँ स्थान
प्रमुखता३,०९२ मी (१०,१४४ फिट)
सूचीकरणआठ-हजारी
सर्वोच्च
नामाकरण
अङ्ग्रेजी अनुवादहृदयको हिमाल
नामको भाषासंस्कृत
भूगोल
अवस्थितिनेपाल
क्षेत्र/विभाग
NP
मूल शृङ्खलामनसिरी, हिमालय पर्वत शृङ्खला
आरोहण
प्रथम आरोहणमे ९, १९५६ मा जापानको दलद्वारा
सबभन्दा सजिलो मार्गहिउँ

मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले "वुद्धि" या "आत्मा" भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ ।[१][२] यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । माउन्ट मनास्लुको संरक्षण र दिगो व्यवस्थापनको लागि, मनास्लु संरक्षण क्षेत्र परियोजना (MCAP) १९९७ मा स्थापना भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "मनासलुका तथ्य तथा इतिहास", Everest News, अन्तिम पहुँच २०१०-०४-१०।
  2. ↑ Mayhew, Bradley; Joe Bindloss, नेपालमा पर्वतारोहण। |coauthor= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ↑ Discover, Altitude, "मनास्लु"।

यो पनि हेर्नुहोस

[सम्पादन]