सामग्रीमा जानुहोस्

मनास्लु हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनास्लु
सूर्योदयको समयमा मनास्लु हिमालको दृष्य
सर्वोच्च विन्दु
उचाइ८,१५६ मी (२६,७५९ फिट)
आठौँ स्थान
प्रमुखता३,०९२ मी (१०,१४४ फिट)
भिन्नता१०६ किमी (६६ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
सर्वोच्च
नामकरण
नेपाली अनुवादहृदयको हिमाल
नामको भाषासंस्कृत
भूगोल
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलामनसिरी, हिमालय पर्वत शृङ्खला
आरोहण
पहिलो आरोहणमे ९, १९५६ मा जापानको दलद्वारा
सबैभन्दा सजिलो मार्गहिउँ

मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो। यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ, यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा, काठमाडौंबाट करिब २०० किलोमिटर टाढा, रहेको छ।[] यसको नामले "उत्साहको पर्वत" भन्ने अर्थ राख्दछ , संस्कृत भाषाको शव्द मानस, जसले "वुद्धि" या "आत्मा" भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ ।[][] यो हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ । मनास्लुको पहिलो सफल आरोहण मे ९, १९५६ मा तोसियो इमानिशी (जापान) र ग्याल्टसेन नोर्बु (शेर्पा)ले गरेका थिए । यसैले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे र न्यूजील्याण्डका एडमन्ड हिलारी, प्रायः मनास्लुलाई "जापानी पर्वत" भनेर सम्बोधन गर्थे।[] त्यसपछि सन् २०२४ सम्म ११२ जनाले मनास्लु चुचुरोमा सफल आरोहण गरेका छन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Discover, Altitude, "Manaslu Trek", Manaslu Trek 
  2. "मनासलुका तथ्य तथा इतिहास", Everest News, अन्तिम पहुँच २०१०-०४-१० 
  3. Mayhew, Bradley; Joe Bindloss, नेपालमा पर्वतारोहण  |coauthor= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. Mountain, Rocks Trek, "Manaslu", Manaslu 
  5. Masters, Himalayan, "Manaslu" 

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]