सामग्रीमा जानुहोस्

केटु

(के२ हिमालबाट अनुप्रेषित)
केटु
K2 from Broad Peak Base Camp
सर्वोच्च बिन्दु
शिखर८,६११[] मी (२८,२५१ फिट)
दोस्रो
प्रमुखता४,०२० मी (१३,१९० फिट)[]
२२औँ
सूचीकरणआठ-हजारी
सप्त द्वितीय शिखर
अल्ट्रा
निर्देशाङ्क३६°०१′३३″ उत्तर ७६°३८′४६″ पूर्व / ३६.०२५८३° उत्तर ७६.६४६११° पूर्व / 36.02583; 76.64611[]
नामाकरण
व्युत्पत्ति
भूगोल
नक्सा
About OpenStreetMaps
Maps: terms of use
30किमी
19माइल
पाकिस्तान
भारत
चीन
Gasherbrum V
Gasherbrum V
Gasherbrum V
Rimo III
Rimo III
Rimo III
Apsarasas Kangri I
Apsarasas Kangri I
Apsarasas Kangri I
Diran
Diran
Diran
Muztagh Tower
Muztagh Tower
Muztagh Tower
K6
K6
K6
Yutmaru Sar
Yutmaru Sar
Yutmaru Sar
Baintha Brakk
Baintha Brakk
Baintha Brakk
Crown Peak
Crown Peak
Crown Peak
Baltoro Kangri
Baltoro Kangri
Baltoro Kangri
Yazghil Dome South
Yazghil Dome South
Yazghil Dome South
Sherpi Kangri
Sherpi Kangri
Sherpi Kangri
Rimo I, Rimo Massif
Rimo I, Rimo Massif
Rimo I, Rimo Massif
Ultar, Ultar Peak, Ultar Sar
Ultar, Ultar Peak, Ultar Sar
Ultar, Ultar Peak, Ultar Sar
Ghent Kangri
Ghent Kangri
Ghent Kangri
Haramosh Peak
Haramosh Peak
Haramosh Peak
Skil Brum
Skil Brum
Skil Brum
Momhil Sar
Momhil Sar
Momhil Sar
Sia Kangri
Sia Kangri
Sia Kangri
K12
K12
K12
Malubiting
Malubiting
Malubiting
Teram Kangri I
Teram Kangri I
Teram Kangri I
Yukshin Gardan Sar
Yukshin Gardan Sar
Yukshin Gardan Sar
Passu Sar
Passu Sar
Passu Sar
Pumari Chhish
Pumari Chhish
Pumari Chhish
Saser Kangri III
Saser Kangri III
Saser Kangri III
Saser Kangri II
Saser Kangri II
Saser Kangri II
Mamostong Kangri K35
Mamostong Kangri K35
Mamostong Kangri K35
Skyang Kangri
Skyang Kangri
Skyang Kangri
Trivor Sar
Trivor Sar
Trivor Sar
Shispare or Shispare Sar
Shispare or Shispare Sar
Shispare or Shispare Sar
Chogolisa
Chogolisa
Chogolisa
Saser Kangri I, K22
Saser Kangri I, K22
Saser Kangri I, K22
Batura III
Batura III
Batura III
Saltoro Kangri, K10
Saltoro Kangri, K10
Saltoro Kangri, K10
Kanjut Sar
Kanjut Sar
Kanjut Sar
Batura II
Batura II
Batura II
Rakaposhi
Rakaposhi
Rakaposhi
Batura Sar, Batura I
Batura Sar, Batura I
Batura Sar, Batura I
Masherbrum, K1
Masherbrum, K1
Masherbrum, K1
Kunyang Chhish (Kunyang Kish, Khunyang Chhish, Khinyang Chhish)
Kunyang Chhish (Kunyang Kish, Khunyang Chhish, Khinyang Chhish)
Kunyang Chhish (Kunyang Kish, Khunyang Chhish, Khinyang Chhish)
Distaghil Sar
Distaghil Sar
Distaghil Sar
Gasherbrum IV, K3
Gasherbrum IV, K3
Gasherbrum IV, K3
Gasherbrum III, K3a
Gasherbrum III, K3a
Gasherbrum III, K3a
Gasherbrum II, K4
Gasherbrum II, K4
Gasherbrum II, K4
ब्रोड शिखर
ब्रोड शिखर
ब्रोड शिखर
के पाँचौँ
के पाँचौँ
के पाँचौँ
केटु
केटु
केटु
काराकोरमका प्रमुख चुचुराहरू उचाइद्वारा पहिचान गरिएका छन्।
सङ्केत सूचक
सिन्जियाङ र गिलगित-बल्तिस्तानको सन्दर्भमा केटुको स्थिति
देश
मूल शृङ्खलाकाराकोरम
आरोहण
प्रथम आरोहण३१ जुलाई १९५४; ७२ वर्ष पहिले (१९५४-०७-31)
अचिले कम्पाग्नोनीलिनो लासेडेली

जनवरी २०२१;  वर्ष अघि (२०२१-०१)

नेपाली टोली (हिउँदमा)
सबभन्दा सजिलो मार्गअभ्रुज्जी स्पर

केटु , जसलाई माउन्ट गोडविन-अस्टिन पनि भनिन्छ,[][][] समुन्द्री सतहबाट ८,६११ मिटर (२८,२५१ फिट) को उचाइमा अवस्थित सगरमाथा (८,८४९ मिटर (२९,०३२ फिट)) पछिको विश्वको दोस्रो सर्वोच्च हिमाल हो।[] यो काराकोरम पर्वतमालामा, आंशिक रूपमा पाकिस्तान प्रशासित कश्मीरको गिलगित-बल्तिस्तान क्षेत्रमा र आंशिक रूपमा चीन प्रशासित काराकोरम पार क्षेत्रको सिन्जियाङ स्थित तक्सकोर्गन ताजिक स्वायत्त काउन्टीमा पर्दछ।[][][१०]

सन् १९५३ को अमेरिकी काराकोरम अभियानका आरोही जर्ज बेलले "यो एउटा यस्तो हिंस्रक हिमाल हो जसले तिमीलाई मार्ने प्रयास गर्छ" भनेपछि केटु लाई हिंस्रक हिमालको रूपमा चिनिन थालेको थियो।[११] विश्वका पाँच सर्वोच्च हिमालहरूमध्ये, केटु लामो समयदेखि सबैभन्दा घातक मानिँदै आएको छ: सन् २०२१ भन्दा अघि, शिखरमा पुग्ने प्रत्येक चार जनामध्ये करिब एक जनाको मृत्यु हुने गरेको थियो।[११][१२][१३] सफल प्रयासहरूको वृद्धिसँगै, सन् २०२३ अगस्टसम्ममा अनुमानित ८०० जनाले केटु को सफल आरोहण गरिसकेका छन् भने आरोहणका क्रममा ९६ जनाको मृत्यु भएको छ।[१३]

केटु लाई "हिमालहरूको राजा" र "आरोहीहरूको हिमाल",[१४] साथै "हिमालहरूको पनि हिमाल" उपनामले चिनिन्छ, जुन वाक्यांश इटालियाली आरोही रिनहोल्ड मेस्नरले केटु सम्बन्धी आफ्नो पुस्तकमा लोकप्रिय बनाएका थिए।[१५] यद्यपि सगरमाथाको शिखर बढी उचाइमा छ, तर केटु को आरोहण अधिक कठिन र खतरनाक छ। यो आंशिक रूपमा यसको उत्तरी अवस्थितिका कारणले हो, जहाँ प्रतिकूल मौसम सामान्य हुन्छ,[१६] साथै यसमा ठाडो र खुला भीरहरू पनि छन्। सन् १९५४ मा आर्दितो देसियोको नेतृत्वमा भएको इटालियाली अभियानका क्रममा इटालियाली आरोहीहरू लिनो लासेडेलीअचिले कम्पाग्नोनीले पहिलोपटक यसको शिखरमा पाइला टेकेका थिए।

अधिकांश आरोहणहरू जुलाई र अगस्ट महिनामा हुन्छन्, जुन सामान्यतया वर्षको सबैभन्दा न्यानो समय हो।[१७] सन् २०२१ को जनवरीमा, निर्मल पुर्जा र मिङ्मा ग्याल्जे शेर्पाको नेतृत्वमा रहेको नेपाली आरोहीहरूको टोलीले हिउँदमा आरोहण गरी केटु लाई हिउँदमा आरोहण हुने अन्तिम आठ-हजारी हिमाल बनाएको थियो।[१८][१९]

केटु को पूर्वी भाग (पूर्वी भीर) अझै सम्म कसैले पनि आरोहण गर्न सकेका छैनन्,[२०] जसको मुख्य कारण त्यहाँको हिउँ र बरफको संरचनाको अस्थिरतासँग जोडिएका जोखिमहरू हुन्।[२१]

टिप्पणीहरू

[सम्पादन]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन]
    1. अधिकांश स्रोतहरू अनुसार ८,६११ मिटर (२८,२५१ फिट), सन् २०१४ मा मापन गरिए अनुसार ८,६०९ मिटर (२८,२४५ फिट)
    2. "K2", पिकब्यागर डटकम
    3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "peaklist" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    4. 1 2 3 "K2", इन्साइक्लोपिडिया ब्रिटानिका (अङ्ग्रेजीमा), २०२४-०७-२७, मूलबाट १५ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-३१
    5. Voiland, Adam (डिसेम्बर १७, २०१३), "The Eight-Thousanders | K2", नासा अर्थ अभ्जरभेटरी (अङ्ग्रेजीमा), नासा, मूलबाट २९ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०८-३१
    6. "Italians Conquer World's Second Highest Peak; Mt. Godwin Austen in Kashmir Is Climbed in 76-Day Effort", The New York Times (en-USमा), अगस्ट ४, १९५४, पृ: 1, आइएसएसएन 0362-4331, मूलबाट सेप्टेम्बर १, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०९-०१
    7. Chhoghori, K2, "K2 Chhoghori The King of Karakoram", Skardu.pk, अन्तिम पहुँच २३ नोभेम्बर २०१६
    8. "K2", Encyclopaedia Britannica, १८ नोभेम्बर २०१९, अन्तिम पहुँच २७ फेब्रुअरी २०२१ Quote: "केटु काराकोरम हिमशृङ्खालमा अवस्थित छ र आंशिक रूपमा चीनको सिन्जियाङको उइगुर स्वायत्त क्षेत्र भित्र रहेको कश्मीर क्षेत्रको चिनियाँ-प्रशासित क्षेत्र र आंशिक रूपमा पाकिस्तानको प्रशासन अन्तर्गत रहेको कश्मीरको गिलगित-बल्तिस्तान भागमा अवस्थित छ।"
    9. Kashmir, region Indian subcontinent, Encyclopaedia Britannica, मूलबाट १३ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१९
      "Kashmir", Encyclopedia Americana, Scholastic Library Publishing, २००६, पृ: ३२८, आइएसबिएन 978-0-7172-0139-6, "KASHMIR, kash'mer, the northernmost region of the Indian subcontinent, administered partly by India, partly by Pakistan, and partly by China. The region has been the subject of a bitter dispute between India and Pakistan since they became independent in 1947"
    10. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "India's claim" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
    11. 1 2 Stone, Larry (६ सेप्टेम्बर २०१८), "Summiting 'Savage Mountain': The harrowing story of these Washington climbers' K2 ascent", The Seattle Times, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१८
    12. "AdventureStats – by Explorersweb", adventurestats.com, मूलबाट १८ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१५
    13. 1 2 Clarke, Owen; Potter, Steven (३० मे २०२४), "Is K2, the "Savage Mountain," Becoming Less Savage?", Climbing, अन्तिम पहुँच ११ जुलाई २०२४
    14. Leger, C. J. (८ फेब्रुअरी २०१७), "K2: The King of Mountains", Base Camp Magazine, अन्तिम पहुँच ८ फेब्रुअरी २०१७
    15. Messner, Reinhold (१९८१), K2: Mountain of Mountains, Kaye & Ward ; Oxford University Press, आइएसबिएन 978-0-19-520253-3
    16. "Explainer: K2's peak beckons the daring, but climbers rarely answer call in winter", १० फेब्रुअरी २०२१।
    17. Brummit, Chris (१६ डिसेम्बर २०११), "Russian team to try winter climb of world's 2nd-highest peak", USA Today, Associated Press, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१५
    18. "Nepali mountaineers achieve historic winter first on K2", National Geographic, मूलबाट २०२१-०१-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जनवरी २०२१
    19. "Winter K2 Update: First Winter K2 Summit!", alanarnette.com, १६ जनवरी २०२१, अन्तिम पहुँच २६ अगस्ट २०२१[अविश्वसनीय स्रोत?]
    20. "Asia, Pakistan, K2 Attempt", The American Alpine Club, अन्तिम पहुँच ८ अगस्ट २०१९
    21. Clarke, Owen (२०२५-०४-०२), "Has K2—the Savage Mountain—Been Tamed?", Climbing (en-USमा), अन्तिम पहुँच २०२५-०८-२५

    बाह्य कडीहरू

    [सम्पादन]