के२ हिमाल
स्वरूप
के टु (Two) | |
---|---|
सर्वोच्च विन्दु | |
उचाइ | ८,६११ मी (२८,२५१ फिट) दोस्रो स्थान (पाकिस्तानमा पहिलो स्थान) |
प्रमुखता | ४,०१७ मी (१३,१७९ फिट) |
भिन्नता | १,३१६ किमी (८१८ माइल) |
सूची | आठ-हजारी 22nd most prominent Country high point Seven Second Summits |
निर्देशाङ्क | ३५°५२′५७″उ ७६°३०′४८″पू / 35.88250°N 76.51333°E[१] |
भूगोल | |
हिमशृङ्खला | काराकोरम हिमश्रृङ्खला |
आरोहण | |
पहिलो आरोहण | 31 July 1954 Achille Compagnoni Lino Lacedelli |
सबैभन्दा सजिलो मार्ग | अब्रुज्जी स्पुर |
केटु (K२) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा के २ हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
हिमाल सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |