ग्यासरब्रम १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यासरब्रम १
(Hidden Peak)
२००१ मा ग्यासरब्रम १
सर्वोच्च बिन्दु
उचाइ८,०८० मी (२६,५१० फिट)
एघारौँ (पाकिस्तानमा तेस्रो)
प्रमुखता२,१५५ मी (७,०७० फिट)
भिन्नता२४ किमी (१५ माइल) Edit this on Wikidata
सूचीEight-thousander
Ultra
भूगोल
ग्यासरब्रम १ is located in तिब्बती पठार
ग्यासरब्रम १
ग्यासरब्रम १
हिमशृङ्खलाकाराकोरम
आरोहण
पहिलो आरोहण५ जुलाई १९५८ मा अमेरिकन समुह
सबैभन्दा सजिलो मार्गsnow/ice climb

ग्यासरब्रम १ पाकिस्तानचीनको सिमानामा अवस्थित विश्वको एघारौँ अग्लो हिमाल हो । यसलाई लुकेको शिखर (Hidden Peak) वा के४ को नामले पनि चिनिन्छ । यसको उचाइ ८०८० मिटर ( २६,५०९ फिट) छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]