सामग्रीमा जानुहोस्

ब्रोड शिखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्रोड शिखर
Faichan Kangri
ཨིྰན་ཨངརི་
नक्सा
सर्वोच्च बिन्दु
शिखर८,०५१ मी (२६,४१४ फिट)
बाह्रौँ (पाकिस्तानमा चौंथा)
प्रमुखता१,७०१ मी (५,५८१ फिट)
सूचीकरणEight-thousander
Ultra
भूगोल
अवस्थितिगिल्गित-बाल्तिस्तान (पाकिस्तान)/ (चीन)
मूल शृङ्खलाकाराकोरम
आरोहण
प्रथम आरोहणजुन ९, १९५७ मा अस्ट्रियाली टोलीद्वारा
सबभन्दा सजिलो मार्गहिउँ/बरफ चढाई

ब्रोड शिखर वा के३ पाकिस्तान र चीनको सिमानामा अवस्थित विश्वको बाह्रौ अग्लो हिमाल हो । यसलाई स्थानिय बोलिचालिमा फैचन काङ्ग्रि पनि भन्ने गरिन्छ । यसको उचाइ ८०५१ मिटर छ ।

यो पनि हेर्नुहोस

[सम्पादन]