साइपाल हिमाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
साइपाल
साइपाल is located in नेपाल
साइपाल
साइपाल
नेपाल
उचाई ७,०३१ मी (२३,०६८ फिट)[१]
प्रमुखता १,८२४ मी (५,९८४ फिट)[१]
आमा शिखर गुराँस
सूचिकृत अल्ट्रा
अवस्थिति
रहेको स्थान सेती अञ्चल, नेपाल
श्रृङ्खला हिमालय
निर्देशाङ्क २९°५३′२७″ उत्तर ८१°२९′४२″ पूर्व / २९.८९०८३° उत्तर ८१.४९५००° पूर्व / 29.89083; 81.49500निर्देशाङ्क: २९°५३′२७″ उत्तर ८१°२९′४२″ पूर्व / २९.८९०८३° उत्तर ८१.४९५००° पूर्व / 29.89083; 81.49500


साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछी दोस्रो अग्लो हिमाल हो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "Nepal/Sikkim/Bhutan Himalayas Ultra-Prominences". peaklist.org. http://peaklist.org/WWlists/ultras/everest.html. अन्तिम पहुँच मिति: 2011-04-23.