सामग्रीमा जानुहोस्

जयपृथ्वी नगरपालिका

जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका बझाङ जिल्ला-को अवस्थिति
जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
जयपृथ्वी नगरपालिका
जयपृथ्वी नगरपालिका नेपाल-को अवस्थिति
जयपृथ्वी नगरपालिका
निर्देशाङ्क: २९°३५′ उत्तर ८०°५२′ पूर्व / २९.५८° उत्तर ८०.८७° पूर्व / 29.58; 80.87
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखचेतराज बजाल (नेपाली काङ्ग्रेस)
  उपप्रमुखरतनबहादुर सिंह (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१६६.७९ किमी (६४.४০ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,९३३
  घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रचैनपुर बजार
वेबसाइटआधिकारिक वेबसाइट

जयपृथ्वी नगरपालिका बझाङ जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रिठापाटा, चैनपुर, हेमन्तवाडा, लुँयाटासुवेडा गाविसहरू समावेश गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कैलाश गाविस यसमा गाभिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जयपृथ्वी नगरपालिकाको कुल जनसङ्ख्या २१,९३३ रहेको छ भने यहाँ ५,००२ घरधुरी रहेका छन्।[]

जयपृथ्वी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कैलाश१,७५६३४.२४५१.२९
हेमन्तवाडा (७-८)७०६२.९३२४०.९६
हेमन्तवाडा (१-६,९)२,०९०९.१४२२८.६७
लुँयाटा (१-३)१,०२३१४.६६६९.७८
लुँयाटा (४-९)१,४३११६.५८६.७३
सुवेडा (६-७,९)१,२१४४.५९२६४.४९
सुवेडा (१-५,८)२,६१६१८.०२१४५.१७
रिठापाटा (१-३,५,७,९)१,४१३२२.०२६४.१७
रिठापाटा (४,६,८)१,७१८३.३९५०६.७८
१०चैनपुर (१-३)४,७०६४.९५९५०.७१
११चैनपुर (४-९)३,२६०३६.३४८९.७१
जम्मा२१,९३३१६६.७८१३१.५१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]