सामग्रीमा जानुहोस्

छबिसपाथिभेरा गाउँपालिका

निर्देशाङ्कहरू: २९°३३′३४″N ८१°०३′२९″E / 29.5594°N 81.058°E / 29.5594; 81.058
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छबिसपाथिभेरा गाउँपालिका
छबिसपाथिभेरा गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
छबिसपाथिभेरा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा छबिसपाथिभेरा गाउँपालिकाको अवस्थिति
छबिसपाथिभेरा गाउँपालिका मा पर्दछ नेपाल
छबिसपाथिभेरा गाउँपालिका
छबिसपाथिभेरा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३३′३४″N ८१°०३′२९″E / 29.5594°N 81.058°E / 29.5594; 81.058
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षबसन्‍तबहादुर चलाउने (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षलछिमन बोहरा (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा११६.३४ किमी (४४.९२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,४७४
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक व्याँसी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

छबिसपाथिभेरा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका मटेला, कडेल, व्याँसीलेकगाउँ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छबिसपाथिभेरा गाउँपालिकाको कुल जनसङ्ख्या १४,४७४ रहेको छ भने यहाँ ३,०७० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]