सामग्रीमा जानुहोस्

थलारा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थलारा गाउँपालिका
थलारा गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
थलारा गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा थलारा गाउँपालिकाको अवस्थिति
थलारा गाउँपालिका is located in नेपाल
थलारा गाउँपालिका
थलारा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°E / 29.6609; 81.2963निर्देशाङ्कहरू: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°E / 29.6609; 81.2963
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षप्रकाशबहादुर रोकाया (नेकपा (एमाले))
 • उपाध्यक्षरामबहादुर खाती (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०५.५१ किमी (४०.७४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,९५८
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविकको कोटभैरव गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

थलारा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका दंगाजी, पाराकाट्ने, कोटभैरव, कोइरालाकोट र मालुमेला गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थलारा गाउँपालिकाको कुल जनसङ्ख्या १५,९५८ रहेको छ भने यहाँ ३,४१६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]