सामग्रीमा जानुहोस्

थलारा गाउँपालिका

थलारा गाउँपालिका
थलारा गाउँपालिका बझाङ जिल्ला-को अवस्थिति
थलारा गाउँपालिका
थलारा गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
थलारा गाउँपालिका
थलारा गाउँपालिका नेपाल-को अवस्थिति
थलारा गाउँपालिका
निर्देशाङ्क: २९°३९′३९″ उत्तर ८१°१७′४७″ पूर्व / २९.६६०९° उत्तर ८१.२९६३° पूर्व / 29.6609; 81.2963
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षप्रकाशबहादुर रोकाया (नेकपा (एमाले))
 • उपाध्यक्षरामबहादुर खाती (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०५.५१ किमी२ (४०.७४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,९५८
 • घनत्व१५०/किमी२ (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविक कोटभैरव गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

थलारा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका दङ्गाजी, पाराकाट्ने, कोटभैरव, कोइरालाकोट र मालुमेला गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थलारा गाउँपालिकाको कुल जनसङ्ख्या १५,९५८ रहेको छ भने यहाँ ३,४१६ घरधुरी रहेका छन्।[२]

थलारा गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१दङ्गाजी (२, ४-५, ७)१,६८११०.२८१६३.५२
२दङ्गाजी (१, ३, ६, ८-९)२,४४११९.२९१२६.५४
३पाराकाट्ने (१, ६-९)२,००९१२.९११५५.६२
४पाराकाट्ने (२-५)२,०४०१८.९३१०७.७७
५कोटभैरव (१, ३, ७-९)१,५५८७.१२२१८.८२
६कोटभैरव (२, ४-६)१,२६५३.९७३१८.६४
७कोइरालाकोट (१-३, ६)१,५५४६.०२२५८.१४
८कोइरालाकोट (४-५, ७-९)१,४८२९.६४१५३.७३
९मालुमेला१,९२८१७.३६१११.०६
जम्मा१५,९५८१०५.५२१५१.२३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]