थलारा गाउँपालिका
स्वरूप
थलारा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°Eनिर्देशाङ्कहरू: २९°३९′३९″N ८१°१७′४७″E / २९.६६०९°N ८१.२९६३°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बझाङ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | प्रकाशबहादुर रोकाया (नेकपा (एमाले)) |
• उपाध्यक्ष | रामबहादुर खाती (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०५.५१ किमी२ (४०.७४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,९५८ |
• घनत्व | १५०/किमी२ (३९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
थलारा गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[३] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका दंगाजी, पाराकाट्ने, कोटभैरव, कोइरालाकोट र मालुमेला गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थलारा गाउँपालिकाको कुल जनसङ्ख्या १५,९५८ रहेको छ भने यहाँ ३,४१६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति